हेल्थ संसारमा तपाईहरुलाई स्वागत छ ,यो पूर्ण रुपमा स्वास्थ्य समस्या र शिक्षा को लागि हो ,कुनै पनि स्वास्थ्य समस्या लेखेर पठाउनु होला हामी सक्दो तेस्को बारेमा सरल बुझ्ने भाषामा जानकारी दिने कोसिस गर्नेछौ प्रत्येक लेख बाट लाभ प्राप्तिको लागि एसको ओफिसिअल PAGE LIKE गर्न तथा आफ्नो साथी र आफन्त हरु माझ SHARE गरि सामाजिक काममा सहयोग पुर्याऊन हुन हार्दिक अनुरोध गरिन्छ धन्येबाद ,
Home » » निर्देशक शिशिरले मोडल लाई फेसबुक मार्फत शारिरिक सम्बन्धको प्रस्ताव गरेपछी ,मोडेल ले के गरिन त ??? :

निर्देशक शिशिरले मोडल लाई फेसबुक मार्फत शारिरिक सम्बन्धको प्रस्ताव गरेपछी ,मोडेल ले के गरिन त ??? :

Written By Unknown on Wednesday, January 7, 2015 | 11:32 AM

google add ya halne xml
google add ya halne xml
काठमाडौ , २३ पुस । कलाकार देशका गहना भनिन्छ । आफ्नो कला र सँस्कृतीको जर्गेना कलाकारको महत्वपुर्ण भुमिका रहन्छ । तर नेपालमा कलाकार विचमा नै शारिरक सम्बन्ध राख्न खोजिने तितो यर्थाथ लुक्न सकिरहेको छैन । निर्देशक मुनाल शिशिर कोईरालाले नायिका तथा मोडल आयुषा राईलाई शारिरक सम्बन्धको प्रस्ताव गरेको खबर सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ । भर्खर बजारमा चर्चित मोडलको नामले चिनिन थालेकी राईसँग निर्देशक शिशिरले सामाजिक सञ्जालमा गरेको कुरा सार्वजनिक गर्दै भनेकी छन हाम्रो डाईरेक्टर सर मुनालशिशिर कोईरालाले आफुलाई के सम्झनु भयो कुन्नी ३ महिना देउ तिमीलाई नेपालको टप हिरोईन बनाईदिन्छु भन्नु भयो । उनले फेसबुकमा लेखेकी छन “तर मसित सबै कुरा गर्नु पर्छ भन्नुभयो ।
रिलेसन्स् रे उहाँसँग बेडमा सुत्नु पर्यो रे त्यो पनी विथ फिलिङ्गस् , त्यसरी धेरै नायिकासँग काम गर्नु भएको छ रे उनले मेरो उघाडी यसरी कुरा गर्नुभयो म्यासेज सम्म त ठिकै थियो तर अघाडी नै यसरी भन्दा हासो उठ्यो । ” उनले लेखेकी छन “मैले उहाँलाई एक शब्द नराम्रो भनिन , मैले ठिकै छ भने किनकी जवाफ त्यस्तो व्यक्तिलाई र्फकाईन्छ जोसँग सेन्स हुन्छ , दिमाग नै नभएको दुई कौडीको मान्छेलाई सम्झाएर बुझाएर , रिसाएर के फाईदा । ” फेसबुकमा दोहोरो कुराकानी हेर्दा भेट्ने कुरा लेखिएको छ । बारम्बार राईले म बाहिर छु पछी भेटमा कुरा गरौला भनिरहदा पनी निर्देशकले म्यासेज गरिरहेका छन । राईले सामाजिक सञ्जालमा भनेकी छन “धेरै अचम्म
लाग्यो मुनालशिशिर दाई तपाईले त्यती भन्ने हिम्मत कताबाट गर्नु भयो ।” उनले निर्देशकलाई भनेकी छन डेड भुट हाईट भएको मान्छे , काममा पनी कसैले ईज्जत गर्दैनन् , कस्को कस्को हातबाट पिटाई खाईसक्नु भएको बजारमा नराम्रो मार्केट भएको मान्छेले मलाई समेत नराम्रो दृष्टिकोणले हेर्न पछी परेनन् । उनले म्युजिक भिडियोमा काम गरे बापत पैसा लिन जादा निर्देशक शिशिरले शारिरिक सम्बन्धका लागी प्रस्ताव राखेको बताईएको छ । बजारमा निर्देशक र नायिका वा मोडल विच शारिरिक सम्बन्धबारे खबर भने यो पहिलो हैन । कतिपय कलाकारहरुका त सेक्स टेप समेत सार्वजानिक भईसकेका छन । तर घटना हुनु भन्दा पहिले नै हिम्मत जुटाएर बाहिर ल्याउन थोरैले मात्र चाहान्छ । यतिबेला यस क्षेत्रमा आउने कलाकारहरुलाई नराम्रो दृष्टिकोणले हेर्ने प्रवृतीलाई नराम्रो झाप्टड लागेको छ । आयुषा राईले सामाजिक सञ्जाल मार्फल सार्वजनिक गरेर समाजमा हुने विकृतीसँग लड्ने हिम्मत जुटाएकी छन । शारिरिक सम्बन्धका लागी विभिन्न प्रलोभन देखाउनेहरुका लागी यो एउटा राम्रो उदाहरण र उदारता पनी हो ।





































ज्ञान बाड्नु सबै भन्दा ठुलो धर्म हो ...एस्लाई सक्दो SHARE गरि आफन्त तथा साथी भाई सम्म पुराउनु हुन अनुरोध गर्दछु साथै येस्ता ज्ञान बर्धक कुरो पढी रहन ALL TENSION PAGE LIKE गर्न नभुल्नु होला मित्र धन्येबाद
post body down ad
Share this article :

No comments:

Post a Comment

 
Support : Health Sanshar | Health sanshar | Health sanshar
Copyright © 2015. HEALTH SANSAR - All Rights Reserved
Template Created by Health sanshar
Proudly powered by Blogger