हेल्थ संसारमा तपाईहरुलाई स्वागत छ ,यो पूर्ण रुपमा स्वास्थ्य समस्या र शिक्षा को लागि हो ,कुनै पनि स्वास्थ्य समस्या लेखेर पठाउनु होला हामी सक्दो तेस्को बारेमा सरल बुझ्ने भाषामा जानकारी दिने कोसिस गर्नेछौ प्रत्येक लेख बाट लाभ प्राप्तिको लागि एसको ओफिसिअल PAGE LIKE गर्न तथा आफ्नो साथी र आफन्त हरु माझ SHARE गरि सामाजिक काममा सहयोग पुर्याऊन हुन हार्दिक अनुरोध गरिन्छ धन्येबाद ,
Topics :

एकदमै ताजा

Latest Post

नेविसंघकै अध्यक्ष कर्णमाथि आक्रमण गगन थापाले किन गरे त् ?

Written By Unknown on Tuesday, July 14, 2015 | 5:03 AM

कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्षमाथि कांग्रेसकै युवा नेता गगन थापाले आक्रमण गरेको आरोप लागेको छ । 
आज मंगलबार बिहानै एक समूहले अध्यक्ष रञ्जित कर्णलाई उनकै घरमा गएर आक्रमण गरेको थियो । काठमाडौंको हाँडीगाउँमा रहेको कर्णको घरमा गएर सो समूहले उनीमाथि आक्रमण गर्नुका साथै कालोमोसो समेत दलेको थियो ।

कर्णले यो आक्रमणमा कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद गगन थापा र कुन्दनराज काफ्लेको टिमले आक्रमण गरेको दावी गरेका छन् । उनले हतियार बोकेको एक टिमले आफ्नो निवासमा एक दर्जनको संख्यामा रहेको समूह आएर सांघातिक आक्रमण गरेको बताएका छन् । सोही आरोपमा कर्णले कुन्दनराज काफ्ले सहित ११ जना विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धि किटानी जाहेरी मुद्दा समेत दिएका छन् । आक्रमणपछि पत्रकार सम्मेलन गर्दै कर्णले सो जानकारी दिएका हुन् ।

नेविसंघ केन्द्रीय कार्यालय सचिव शिव लम्सालले कर्णमाथिको आक्रमणमा सभासद गगन थापाको सम्लग्नताले आफूहरुलाई गम्भीर बनाएको बताएका छन् । यसले थापाको छविमाथि नै दाग लाग्ने बताउँदै गुण्डागर्दीबाट कोही पनि जनताको नेता बन्न नसक्ने बताए ।

नेविसंघभित्र लामो समयदेखि सांगठनिक विवाद रहँदै आएको थियो । खासगरी बिभिन्न कलेजमा संगठन निर्माण गर्ने क्रममा एउटा टिमले अर्को टिमको अस्तित्व अस्वीकार गर्दै आएको थियो । सो समूहले कर्णमाथि आर्थिक चलेखल गरेर संगठन बनाउने गरेको आरोप समेत लगाउने गरेका थिए । पैसा लिएर कतै अर्को संगठन बनाउने त कतै पैसा लिएर भएको संगठन समेत भंग गर्ने गरेको आरोप कर्णमाथि सो समूहले लगाउँदै आएको थियो । 

नेविसंघका अन्य नेताहरुले गगन थापाले नै कर्णमाथि आक्रमण गर्नुको कारण खोजिरहेका छन् । केहीले यस्तो आक्रमणमा थापाको सम्लग्नता हुन नसक्ने दावी पनि गरेका छन् । थापा आफै यो आक्रमणको योजना निर्माणमा किन सम्लग्न भए भन्ने कौतुहलता धेरैलाई जागेको छ । उनले आफ्नै निकटका मान्छेलाई नेविसंघको नेतृत्वमा ल्याउन पहल त कतै गरिरहेका छैनन भन्ने शंका पनि सुरु गरिएको छ । कुनै समय नेविसंघकै नेता रहेका थापा अहिले समकालीन युवा पुस्तामा प्रभावशाली नेताका रुपमा आफ्नो छवि स्थापित गरेका छन् ।

बिना अपरेशन मुटुरोगको उपचार तर कसरी जानिराखौ !

Written By Unknown on Monday, January 12, 2015 | 11:36 PM

चक्की हैन कन्डम प्रयोग गर्नुस,, एदी प्रेमिका र श्रीमतीलाई माया गर्नुहुन्छ भने ..बाकी पढ्नुस बिस्तारमा ..

धेरैले भन्दछन् ‘इग्नोरेन्स इज ब्लिस’ अर्थात कतिपय कुरा थाहा नपाएकै बेस। तर यस्तो मान्यताले जनस्वास्थ्यमा डरलाग्दो स्थिती ल्याउदो रहेछ । त्यसैले अचेल सुचना र ज्ञानलाई बरु शक्ति मान्न थालिएको छ । अझ, क्यान्सरका कारण र जरिया के हुन भन्ने कुराको ज्ञान जति महत्वको छ त्यत्ति नै बुझ्नमा सरल र अपनाउनमा सहज पनि छ । निश्चित रुपले हामी कोही पनि क्यान्सरको तथ्याङ्क बन्न तयार छैनौं। प्रोएक्टिभ बनेर पूर्व सावधानी अपनाउदा रोगको उत्पत्ति र यसको नियन्त्रण दुबै हाम्रो काबु भित्र आउन सम्भव विषय हो ।
 डा हेली एस फउस्ट (एम् डि ) ले अमेरिका जस्तो विकसित र जागरुक समाजमा समेत १९८८ मा क्यान्सर उपचारमा ९७ % र यसको रोकथाम र सचेतना निर्माणको पाटोमा सरकारको केबल ३% मात्र प्राथमिकता रहेको र अहिले यसको अनुपात ९९ः१ सम्म झरेको हुन सक्ने दाबी गर्छन् । विश्व स्वास्थ्य संगठनको २०११ को बुलेटिन नं ८९ ले सारा संसारभर यही प्रवृत्ति रहेको र रोकथामका सरल उपायलाई छोडेर उपचारमा मात्र एकलौटी जोड भईरहेको तर्फ चिन्ता जाहेर गरेको छ ।
अब बिषय प्रवेश गरौँ । हामीकँहा सडकमा टायर बाल्ने र पोलिथिन, प्लास्टिक, रबर र गद्दा जस्ता रद्दि र फाल्तु बस्तुलाई चौबाटो, चोक र घरको पछाडि लगेर जलाउने व्यापक चलन छ । यसबाट निस्कने धुंवामा बिज्ञानले हालसम्म परीक्षण गरेका सबैभन्दा डरलाग्दा बिषालु र क्यान्सर पैदा गर्ने रसायनहरु पैदा हुन्छन् । यिनिहरुले प्राय ल्कोरिन , फ्लोरा्इड वा अन्य जे जस्ता बस्तुबाट बनेका हुन्छन् त्यही बमोजिम डाइअक्सिन, फ्युरान, हाइड्रोजन साइनाइड, बेञ्जोपाइरिन, हाइड्रोकार्बन, एक्रोलिन र बिस्फानोल जस्ता कैँयौ घातक र विषालु ग्याँस र रसायन वायुमण्डलमा छोडछन् र यिनिहरुको सानो मात्रा पनि ब्यक्तिको तत्काल मृत्यु गराउने देखि अरु बस्तुको अपेक्षा क्यान्सर पैदा गर्न हजारौँ हजार गुणा बढि सशक्त मानिन्छ ।
 तर सानो सचेतना मात्रैले पनि सहज रोकथाम हुन सक्ने यस्तो गम्भिर बिषयमा कँही कतैबाट प्रयास सम्म भएको पाइदैन । यस संगसँगै क्यान्सरबाट जोगिन प्लास्टिकबाट बनेका बस्तुको प्रयोगबाट बच्नु पनि उत्तिकै जरुरी छ । तयारी खानाका डिब्बा, बट्टा, पानीका बोतल ,जार र त्यसैगरी प्लास्टिकका प्लेट, गिलास, बाटा , बाल्टिन जस्ता भाँडाकुँडाको आजकल चलन बढ्दो छ । यस्ता बस्तुहरुको भित्री सतहमा क्यान्सर पैदागर्ने र शरीरका सबै इन्डोक्राइन प्रणाली लाई बिश्रृड्खलित गर्ने बिस्फानोल भन्ने रसायन हुन्छ र यस्तो बस्तुहरुको प्रयोग गर्दा , खिइंदा, फुट्दा, सूर्यको प्रकाशमा पर्दा वा माइक्रोबेभिङ्ग गर्दा यो रसायन चुहिएर हाम्रो शरीरमा भित्रिन्छ । 
उता बिस्फानोल मुक्त र सुरक्षित भनिएका प्लास्टिकका भाडाँहरु पनि पूर्णत सुरक्षित हुदैनन् र बिभिन्न नर्मल अवस्थामा एष्ट्रोजिन लगायत कैँयौ रसायन छोड्छन् जो पनि क्यान्सर र अरु थुप्रै रोगहरुको कारण बन्दछन् ।
 दोस्रो कुरा, हाम्रा अधिकतर दिदी बहिनीहरुलाई उनीहरुले बिश्बासका साथ प्रयोग गर्दै आएका परिबार नियोजनका खाने चक्किहरु र हर्मोन प्रतिस्थापन उपचार (एच आर टि) क्यान्सरका ठूला कारण हुन् भन्ने पनि थाह छैन । खास गरी १९६० को दशक देखि स्वास्थको लागी अत्यन्तै सुरक्षित रहेको प्रत्याभुति सहित अभियानकै रुपमा ल्याइएका यि चक्किहरु छोटो समयमै महिलाहरुको बिच लोकप्रिय साधन पनि बने । तर दुर्भाग्य के रह्यो भने, ठुला मात्रामा प्रोजेष्टेरोन र एस्ट्रोजिन जस्ता स्त्री हर्मोन समाबेस यी चक्की कै कारणले धेरै महिला स्तन, पाठेघरको मुख र कलेजोको क्यान्सरका सिकार हुन थाले ।
 सरकार र औषधी कम्पनी जनस्वास्थ्यप्रति कति गैह्रजिम्मेबार हुँदा रहेछन् भन्ने यो एउटा गतिलो उदाहरण हो । यी चक्कीहरुले मुटु र शरीरको प्रतिरक्षा प्रणालीमा असर पार्ने, कतिपय गम्भिर स्वास्थ्य समस्या ल्याउने र क्यान्सरको ससक्त कारण बन्ने बिभिन्न अध्ययनका प्रतिबेदन आउदै गर्दा सन् २००५ मा डब्लु एच ओ अन्तर्गतको आइ ए आर सी ले यसलाई रेडिएसन र एस्वेष्टोस ग्याँस सरह नै पहिलो समुहको क्यान्सरकारक बस्तुको रुपमा सूचिकृत गर्यो‌ र यस्को बास्तबिकता बढि उजागर भयो । स्विडेनका प्रसिद्ध क्यान्सर बिशेषज्ञ डा. हकन ओल्सोन र न्यूजर्सी कि बिख्यात क्यान्सर सर्जन डा. एन्जेला लाफ्रेन्चीले यी चक्की सेवनबाट स्तन क्यान्सरको खतरा ६६० देखि १००० गुणासम्म उच्च हुने बताएका छन् । पछिल्लो समय यी चक्कीहरुमा उल्लेखित हर्माेनको मात्रामा ब्यापक कटौती गरीए पनि यी अझै सुरक्षित हुन सकेका छैनन् ।
 पहिलो गर्भाबस्था अघि देखिनै र अझ २० बर्ष नपुग्दै सुरु गरी लामो समय प्रयोग गर्दै आएका महिलाहरु बिशेष रुपले यसको उच्च जोखिममा हुने बताइृन्छ । तर यसको मतलब पुरुष हर्मोन एण्ड्रोजिन (टेस्टोस्टेरोन ) क्यान्सरको दृष्टीबाट निरापद छ भन्ने होइन । 
अक्सर वृद्धाबस्थाका पुरुषमा देखिने प्रोस्टेट क्यान्सरका लागी शरीरमा पुरुषहर्माेनको बृद्धिलाई एउटा प्रमुख कारणका रुपमा मानिएको छ । एण्ड्रोजिनको उच्च तह यौन दुर्बलतामा एण्ड्रोजिन उपचार लिने र खानामा बढि चिल्लो पदार्थ लिने पुरुषहरुमा पाईन्छ । आमा, दिदी, बहिनीहरुलाई स्तन क्यान्सर हुने पुरुषहरु अक्सर प्रोस्टेट क्यान्सरको उच्च जोखिममा रहन्छन् र तालु खुइलिनु लाई पनि प्रोस्टेट क्यान्सरको प्रांरभिक लक्षणमा मान्ने गरिन्छ ।
उता, हामीले श्रंगार प्रसाधनका साधनहरुलाई प्रायः हल्का रुपमा लिन्छौँ र यिनीहरुका संभाबित घातक परिणाम बारे बेखबर रहन्छौं । हाम्रो दैनिक प्रयोगका साबुंंन, स्याम्पु, लिपिस्टिक, लोशन, मेहन्दी, सेभिङ्ग क्रिम, अत्तर, आई स्याडो, हेयर डाई, स्प्रे र सनस्क्रिन क्रिम जस्ता बिभिन्न कम्पनी र ब्राण्डका उत्पादनमा झण्डै ९०० को हाराहारीमा रासायनिक पदार्थ प्रयोग हुँदै आएका छन् र आश्चर्य के छ भने यिनीहरु मध्येका अधिकांश ज्यादा बिषालु र क्यान्सरकारक हुने मान्दा मान्दै पनि यिनीहरुको कहीँ कतै परीक्षण सम्म हुनसकेको छैन । अझ उल्लेख्य के छ भने यस्ता बिषादीहरु छालाको सम्पर्कबाट अवशोषण भएर सिधै हाम्रो रक्तप्रबाहमा मिसिन पुग्दछन् । 
अचेल छोरीमान्छेहरुमा धेरै कम उमेरमै यौबनावस्था र सेकेन्डरी यौन लक्षणहरु देखिन थालेका छन् र बैज्ञानिकहरुले यस्मा सेम्पुको बढ्दो प्रयोगलाई जिम्मेवार ठहराएका छन् । उनीहरुले नेल पोलिस र अत्तरमा मिसिने थालेट्सलाई पनि सिघ्र यौबनावस्था र पछि गएर स्तन क्यान्सरको सम्भाबनासँग जोडेर हेर्ने गर्दछन् । बिभिन्न उत्पादनमा प्रयोग हुने वेन्जिन र एस्वेस्टोस तथा स्याम्पु र वोडिवासमा प्रयोग हुने डाइअक्सिनलाई आइ ए आर सी ले क्यान्सरका ज्यादै खतरनाक कारणका रुपमा बर्गिकृत गरिसकेको छ । 
दन्त मञ्जन र साबुनमा मिश्रित ट्राईक्लोसानले शरीरको हर्माेन उत्पादन र थाइराइडलाई प्रभाबित गरेर सयौँ स्वास्थ्य समस्या जन्माउने मानिन्छ । यि बाहेक श्रृङ्गार प्रसाधन सामाग्रीमा प्रयोग हुने अरु सयौँ बस्तुहरु क्यान्सर र अन्य गम्भिर रोगका प्रमुख कारक मानिए पनि कैयौँ यस्ता बस्तुलाई सामाग्रीको प्याक या बट्टामा घटक सामाग्रीको रुपमा उल्लेख सम्म गरिएको हुदैँन । त्यसैले क्यान्सरको रोकथामको लागी हरहालतमा पेट्रो केमिकल्स र अन्य रसायनजन्य कृत्रिम वस्तुबाट बच्नु अनिबार्य र पहिलो शर्त बन्छ ।
 अर्कोतर्फ, भिटामिन डि पनि क्यान्सर रोकथाममा सकृय भूमिका खेल्ने भिटामिन हो । रगतमा भिटामिन डि को प्रचुरताले स्तन र अन्य धेरै अङ्गका क्यान्सरको सम्भाबनालाई ५०्र% सम्म घटाउन सक्ने बिभिन्न अध्ययनहरुका निष्कर्ष छन् । यसको आपूर्तिको मुख्य श्रोत सुर्यको प्रकास भएपनि सुर्यकै प्रकासबाट शरीरलाई सिधासिधा भिटामिन डि मिल्ने भने होइन ।
 सुर्य किरणबाट हाम्रो छालाले यसको निर्माण गर्नु पर्ने हुन्छ । प्राय ५० वर्ष माथिका र कालोवर्ण भएका व्यक्तिलाई अवशोषणको कठिनाईले गर्दा यसको अभाव रहन सक्तछ । झ्यालको शिशाले पनि भिटामिन डि निर्माण गर्ने अल्ट्राभ्वाइओलेट बि लाई रोकेर उल्टै हानिकारक अल्ट्राभ्वाइओलेट ए लाई प्रवेश दिन्छ । पाचनअङ्ग र मृगौलाको खराबी एवं उमेर छिप्पिदै जांदा भिटामिन डि लाई क्रियाशिल स्वरुपमा बदल्ने कलेजो र मृगौलाको क्षमतामा कमिले पनि यसको अभावको अवस्था बन्दछ । 
एउटा वयस्क व्यक्तिको लागि रगतमा यसको मात्रा घटिमा ४० ना ग्रा ÷मि लि कायम भै रहनु पर्दछ । वयस्कहरुको लागि १५ मा ग्रा , ७० माथिको उमेरका व्यक्तिहरुको लागि २० मा ग्रा र बालबालिकाहरुको लागि १० मा ग्रा (अर्थात १० ८४० =४०० अ यू ) यसको दैनिक आवश्यकता हो । क्यान्सर र मुटुका रोगीहरुका लागि भने यसको दैनिक २ गुणा मात्रा सिफारिस हुने गरेको छ ।
 ट्युना , सालमोन , कड र म्याकरेल जस्ता माछाका प्रजाति र अण्डाको पहेलो भाग तथा चिज र कुनै कुनै च्याउ एवं कलेजोमा पनि थोरबहुत यसको मात्रा पाइन्छ । यसरी हेर्दा ज्यादै थोरै खाद्यवस्तुमा मात्रै भिटामिन डि उपलब्ध छ र शरीरमा यसको न्यूनतताको स्थितिमा दैनिक ज्यादै ठूलो मात्रामा यसको परिपुर्ति हुनपर्नेु कारणले खानाबाट मात्र यसको आपुर्ति असम्भव हुन्छ र त्यति ठिक नहुदा नहुदै पनि सप्लिमेन्ट जरुरी हुन्छ । औषधीको रुपमा सप्लिमेन्ट लिनै पर्दाको अवस्थामा पनि डि २ भन्दा डि ३ हाम्रो लागि बढी उपयुक्त हुने विशेषज्ञहरु बताउछन ।
 पछिल्ला अध्ययनहरुबाट ज्यादै ठूलो संख्याका मानिसहरु यसको अभावबाट गुज्रिने र यसबाट कैयौं स्वास्थ्य समस्याहरु जन्मिने गरेको तथ्य प्रकासमा आएको छ । हाम्रो दैनिक आवश्यकताको झण्डै ९० % भिटामिन डि सूर्यको प्रकासबाटै आपूर्ति हुने गरेको र हाम्रो छालाको रङ्ग हेरी १५ मिनेट देखि ४५ मिनेट सम्म शरीरको सबै भागमा प्रकास पर्ने गरी सुर्यस्नान (ब्यास्किङ्) वा १ घण्टा थोरै लुगामा खुला घाममा घुमफिर यसको दैनिक मात्रा आपूर्तिको लागि पर्याप्त मानिन्छ ।
 धेरै स्वास्थ्य विशेशज्ञहरुले बिहान वा बेलुकाको धुपस्नान बढी लाभदायक हुने ठहर गदै सम्भव भएसम्म अपरान्ह १० देखि ४ बजे सम्मको धुपबाट बच्ने सल्लाह दिन्छन ।
 अन्तमा अरु एकाध प्रसङ्गहरुलाई थाति राखे पनि छुटाउनै नहुने प्रसङ्ग हो धुम्रपान र सूर्ति सेवनको । चुरोट वा सूर्तिका अम्मली मेरो हजुरबुबा वा अमुक नाताका व्यक्ति ९० माथिको निरोगी जिवन बाँच्नु भयो उता यसको उल्टो सूर्तिजन्य कुनै वस्तु सेवन नै नगर्ने फलानो व्यक्ति घाटी, फोक्सो वा मुखको क्यान्सरका सिकार भए । सवैको मनमा यही कौतुहलता भेटिन्छ जो स्वाभाविक पनि हो कारण, यस्तो अधिकतर हुंदै आएको पनि छ । हो , सूर्तिको धुवामा ६० भन्दा बढी क्यान्सर पैदागर्ने तत्वहरु हुन्छन् । 
आँकडा अध्ययन गर्दा क्यान्सरबाट हुने कुल मृत्युका घटनामध्ये मोटामोटी ३० % जति प्रत्यक्ष वा परोक्ष सुर्ति र यसको धुवासंग सम्बन्धित देखिन आउछन् । अझ फोक्सोको क्यान्सरकै सन्दर्भमा भन्नुपर्दा पुरुषमा ८० % र महिलामा ७०% को हाराहारी केसहरुमा धुम्रपाननै प्रमुख कारण देखा पर्दछ ।एउटा अध्ययनले देखाए अनुसार दिनमा २५ खिल्ली चुरोट पिउने व्यक्ति धुम्रपान नगर्ने अर्काे व्यक्तिको अपेक्षामा २५ सै गुणा बढी क्यान्सरको जोखिममा रहन्छ र उसको परिवारका अरु सदस्य पनि त्यही अनुपातको संकटभित्र पर्न आउछन् अर्थात अप्रत्यक्ष वा सेकेन्ड ह्यान्ड स्मोकले पनि व्यक्तिलाइै उत्तिकै चपेटामा ल्याउछ । तर के पनि सत्य हो भने धुम्रपान वा अरु कुनै कारणबाट क्यान्सरको उत्पत्ति हुन केही मुलभुत चरणहरु पूरा हुनु पर्दछ ।
 जस्तो कि चुरोटको धुवा वा अन्य कुनै एजेन्ट शरीरमा प्रवेश गर्दैमा प्रायः क्यान्सर एकाएक भई हाल्दैन । सर्वप्रथम शरीरमा अक्सिडेटिभ स्ट्रेस हुदै आर ओ एस वा फ्र्रि रेडिकलहरु बन्न थाल्दछन् । बिस्तार बिस्तार सेलभित्रको डि एन् ए नष्ट हुन्छ , नाकाम हुन्छ र कोषिय तहका सबै क्रियाप्रतिक्रियाहरु प्रभावित बन्दछन् । शरीरमा ज्यादा अम्लियता बृध्दि हुन्छ र अक्सिजन प्रबाहमा कटौती आउँछ । 
अझ सेलवाल कमजोर भई सेलभित्र जिवाणु प्रवेश गर्दछन् र माइटोकोन्ड्रियालाई विकृत गर्नाले सेलहरु अक्सिजन उपयोग गर्नै नसक्ने एनरोबिक बन्न जान्छन् । त्यसमाथि ट्यूमरलाई नियन्त्रणमा राख्ने पि ५३ जिन खण्डित वा रुग्ण भई काम गर्न सक्तैन । 
संगसंगै कलेजोले शरीरको सफाई गर्न र प्याङ्क्रियाजले इन्जाइम पैदा गरी क्यान्सर सेलको बाहिरी परतलाई पगाल्न नसक्ने भएबाट क्यान्सर बढ्दै जान्छ र हाम्रो प्रतिरक्षा प्रणाली असफल हुन्छ । यसरी शरीरको मेटाबोलिजम पूरै कम्प्रोमाइज हुन्छ र मेटाबोलिक रोग क्यान्सरको जन्म हुन्छ । त्यसैले पनि क्यान्सर एउटा अङ्ग विशेषको नभएर शरीरको समग्र प्रणालीगत रोग मानिएको हो ।

एन्जेला ड्रयुडाका अनुसार एउटा क्यान्सर सेल अरबौंको सङ्ख्यामा बृध्दि भई कुनै अङ्ग विशेषमा ट्युमरको रुपमा विकसित हुन घटीमा पनि ८६ महिना लाग्ने हुन्छ । यस लम्बा प्रक्रियामा २५ वा ३० प्याक इयर ( अर्थात दिनमा २० खिल्ली वा १ प्याक –बट्टा ) चुरोटको हिसाबले २५ वा ३० वर्ष निरन्तर धुम्रपानको) इतिहास हुने कैयौं व्यक्ति यसबाट बच्ने अवस्था बन्दछ । यसको अर्थ धुम्रपान सुरक्षित रहेछ भन्ने किमार्थ होइन । बरु जति बढी वा लामो समय धुम्रपान वा सूर्तिसेवन गर्‌‍यो क्यान्सरको सम्भावना त्यत्ति नै बढी हुन्छ किनकी धुम्रपान क्यान्सर पैदा गर्ने स्वयंमा एउटा ठूलो र निर्वाद कारण हुँदै हो । जुनसुकै उमेरमा गरेको सूर्तिजन्य वस्तुको परित्यागबाट पनि निश्चित लाभ र स्वास्थ्य सुधारको गुञ्जाइस रहन्छ । धुम्रपान छोडेको १० वर्षमा फोक्सोको क्यान्सर र ५ वर्ष भित्रैमा यसबाट हुने अरु क्यान्सरको सम्भावनामा ५० % ले कम हुने अहिले सम्मका मेडिकल अनुसन्धान र अनुभवले देखाएका छन् । अब नेपाल सरकारले पनि उपचारमा केन्द्रित आफ्नो प्याराडाइम सिफ्ट गरेर रोकथाम तर्फ नै बल गर्ने हो कि ?

मानसिक रोग "डिप्रेसन'–लक्षण, प्रकार र उपचार: जान्ने पर्ने

ल भन्नुस् त महिलाको पुठ्ठा राम्रो कि स्तन ?

छारे रोग के हो ?अर्थात् छोपुवा रोग बारे जानकारी

Popular post

Template Information

Support : Health Sanshar | Health sanshar | Health sanshar
Copyright © 2015. HEALTH SANSAR - All Rights Reserved
Template Created by Health sanshar
Proudly powered by Blogger