हेल्थ संसारमा तपाईहरुलाई स्वागत छ ,यो पूर्ण रुपमा स्वास्थ्य समस्या र शिक्षा को लागि हो ,कुनै पनि स्वास्थ्य समस्या लेखेर पठाउनु होला हामी सक्दो तेस्को बारेमा सरल बुझ्ने भाषामा जानकारी दिने कोसिस गर्नेछौ प्रत्येक लेख बाट लाभ प्राप्तिको लागि एसको ओफिसिअल PAGE LIKE गर्न तथा आफ्नो साथी र आफन्त हरु माझ SHARE गरि सामाजिक काममा सहयोग पुर्याऊन हुन हार्दिक अनुरोध गरिन्छ धन्येबाद ,

एकदमै ताजा

Latest Post

Showing posts with label नशा तथा टाउको. Show all posts

मानसिक चिन्ता 'डिप्रेसन'आफुमा छ कि छैन ? आफै जाच्नुहोस/जानी राखौं/

Written By Unknown on Wednesday, January 7, 2015 | 12:26 PM

डा. सि पी सेडाइ काठमाडौँ, २६ मे। ३५ वर्षीया कमलालाई जहिले पनि दिक्क लागि रहन्छ । राति निद्रा पर्दैन । काम गर्ने जाँगर छैन । पटक–पटक सुस्केरा हाल्दै कोठामा दिन बिताउँछिन । उनलाई बाँच्ने रहर छैन, तर आफ्ना तीन सन्तानको माया चाहिँ छ । २ वर्षअघि श्रीमानको निधनपछि उनका आशा निराशामा परिणत भएका थिए । आजकल उनलाई कसैसँग बोल्ने मन छैन । कहिलेकाहीँ उनी आफ्ना छोराछोरीसँग पनि रिसाउँछिन् । उनलाई रेडियो, टिभी सुन्ने र हेर्ने पनि पटक्कै जाँगर छैन । एक महिना अघि छाति दुखेपछि उनी अस्पताल भर्ना भइन् तर कुनै खराबी देखिएन । उनका हातखुट्टा झम्झम् गर्छन्, टाउको भारी हुन्छ, ढाड दुख्छ । आजकल सानातिना कुरा पनि बिर्सन थालेकी छन् । खुसी हुन पटक्कै सक्दिनन् । शरीरमा फूर्ति पटक्कै छैन।

Support : Health Sanshar | Health sanshar | Health sanshar
Copyright © 2015. HEALTH SANSAR - All Rights Reserved
Template Created by Health sanshar
Proudly powered by Blogger