google add ya halne xml
google add ya halne xml
म ३३ वर्षको भएँ। मेरा श्रीमान् ३५ वर्षको हुनुहुन्छ। हाम्रो विवाह भएको ९ वर्ष भैसकेको छ। सुरु-सुरुमा मलाई यौनको विषय नै वाहियात लाग्थ्यो। अधिकांश यौनसम्पर्कमा झगडा हुन्थ्यो, तर हिजोआज मेरो श्रीमान्मा यौनइच्छा हुँदैन भने ममा बढी यौन इच्छा छ। जब म इच्छा राख्छु, उहाँले मुड छैन भनेर टार्नुहुन्छ। यही कारणले म निराश छु। यसको केही समाधान छ कि ?
post body down ad

No comments:
Post a Comment